महोदर (विशेषण)
अर्थ− ठुलो पेट भएको ।
महोदरः (पुंलिङ्ग)
अर्थ− १. शिव,२. धृतराष्ट्रको एक छोरो,३. राक्षसविशेष ।
महोदरम् (नपुंसकलिङ्ग)
अर्थ− १. ठुलो पेट,२. जलोदर रोग ।