संस्कृत-शब्दकोशः

महोदया महोद्यम

महोदर

महोदर (विशेषण)


अर्थ−
ठुलो पेट भएको ।


महोदरः (पुंलिङ्ग)


अर्थ−
१. शिव,
२. धृतराष्ट्रको एक छोरो,
३. राक्षसविशेष ।


महोदरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. ठुलो पेट,
२. जलोदर रोग ।



Correction: