संस्कृत-शब्दकोशः

मागरी माघमा

माघ

माघः (पुंलिङ्ग)


व्युत्पत्ति− मघानक्षत्रेण युक्ता माघी पूर्णिमा - सा यस्मिन् मासे सः

अर्थ−
१. पुसपछि आउने वर्षको दसौँ महिना,
२. संस्कृतको शिशुपालवध नामको काव्य बनाउने एक प्राचीन कवि वा उक्त काव्य । ‘कुस्त्री खादति मांसानि माघमासे गवा इव’ (महाभारत) ।



Correction: