माङ्गल्य (विशेषण)
अर्थ− मङ्गल वा सौभाग्यसम्बन्धी वा मङ्गल गर्ने ।
माङ्गल्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. मङ्गलपन,२. उत्सव,३. आशीर्वाद ।