मातृका (स्त्रीलिङ्ग)
अर्थ−
१. मुमा,
२. जिजुमुमा,
३. दूधे धाई,
४. देवी,
५. उत्पन्न हुने ठाउँ,
६.निम्न लिखित नामका देवीहरूको वर्ग - जलमातृका, स्थलमातृका, द्वारमातृका, गृहमातृका, जीवमातृका, षोडशमातृका, षष्ठीदेवी, अष्टमातृका, ब्राह्म्यादि सप्तमातृका,
७. देवीका रूपमा पूजा गरिने वर्णमालाका अक्षरहरू,
८. चिउँडोका आठविशेष किसिमका नसाहरू,
९. तान्त्रिक मन्त्र,
१०. यन्त्रमा लेखिने अक्षर,
११. अ - आ आदि अक्षर ।