मातृबन्धु
मातृभाषा
मातृबान्धव
मातृबान्धवः (पुंलिङ्ग)
अर्थ−
१. आमाको नाता लाग्ने,
२. आमाको फुपूको छोरो, आमाको सानीमा वा ठूलीमाको छोरा र आमाको मामाको छोरा । भनाइ छ-
“मातुः पितृष्वसुः पुत्रा मातुर्मातृष्वसुः सुताः ॥
मातुर्मातुलपुत्राश्च विज्ञेया मातृबान्धवाः ॥”
(धर्मसिन्धु)