संस्कृत-शब्दकोशः

माथ माद

माथुर

माथुर (विशेषण)


निष्पत्ति− "अण्" (४-३-२५)
व्युत्पत्ति− मथुरायां जातः

अर्थ−
१. मथुराको,
२. मथुरामा उत्पन्न,
३. मथुरामा हुने ।


माथुरः (पुंलिङ्ग)


अर्थ−
१. मथुराको मानिस,
२. मथुरा प्रान्त,
३. वैश्यको एक जाति,
४. काइतेको एक जाति,
५. ब्राह्मणको एक थर/ चौबे । ‘माथुरो वासुदेवोऽयं बलदेवः सबान्धवः’ (हरिवंश, विष्णुपर्व) ।



Correction: