संस्कृत-शब्दकोशः

माध्यमिक माध्यस्थ्य

माध्यस्थ

माध्यस्थम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "ष्यञ्" (५-१-१२४)
व्युत्पत्ति− मध्यस्थस्य भावः

अर्थ−
१. बीच बिचाउ,
२. तटस्थपना


माध्यस्थः (पुंलिङ्ग)


अर्थ−
१. दुई मानिस वा दुईथरी पक्षको बीचमा रहेर झगडा मिलाउने मानिस/मध्यस्थ,
२. दलाल,
३. कुटना/ कुटुनी काम गर्ने पुरुष,
४. विवाह गराउने ब्राह्मण ।



Correction: