माध्यस्थम् (नपुंसकलिङ्ग)
अर्थ− १. बीच बिचाउ,२. तटस्थपना
माध्यस्थः (पुंलिङ्ग)
अर्थ− १. दुई मानिस वा दुईथरी पक्षको बीचमा रहेर झगडा मिलाउने मानिस/मध्यस्थ,२. दलाल,३. कुटना/ कुटुनी काम गर्ने पुरुष,४. विवाह गराउने ब्राह्मण ।