माध्वः (पुंलिङ्ग)
अर्थ− १. मध्वाचार्यको सम्प्रदाय वा त्यस सम्प्रदायको अनुयायी,२. महुवाको रक्सी,३. मधुरकण्टक नामको माछो/ कजली माछो ।
माध्व (विशेषण)
अर्थ− मिठो वा गुलियो ।