संस्कृत-शब्दकोशः

माध्याह्निक माध्वक

माध्व

माध्वः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− मध्वस्यायम्

अर्थ−
१. मध्वाचार्यको सम्प्रदाय वा त्यस सम्प्रदायको अनुयायी,
२. महुवाको रक्सी,
३. मधुरकण्टक नामको माछो/ कजली माछो ।


माध्व (विशेषण)


अर्थ−
मिठो वा गुलियो ।



Correction: