मानरन्ध्रा
मानवक
मानव
मानवः (पुंलिङ्ग)
निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− मनोरयम्
प्रयोग− "मानवशक्यनिर्माणा कूर्माद्यङ्कबिला शिला । न श्रद्धापयते मुग्धास्तीर्थिकाध्वनि वः कथम् ॥"
उल्लेख− नैष० १७-१०३
अर्थ−
१. मानिस,
२. मानिस जाति ।
मानव (विशेषण)
अर्थ−
१. मनुसम्बन्धी वा मनुबाट जन्मेको,
२. मानिस सम्बन्धी वा मानिसको ।