मानवता (स्त्रीलिङ्ग)
अर्थ− १. मानिसमा हुनुपर्ने विवेक विद्या आदि सद्गुणपन,२. संसारका समस्त मानिसको समूह वा समाज ।