मानहंसः (पुंलिङ्ग)
अर्थ− एक वर्ण वृत्त जसको प्रत्येक चरणमा क्रमैले सगण, जगण, जगण, भगण र रगण हुन्छन् ।