मानिक (विशेषण)
अर्थ− १. मान वा परिमाणसँग सम्बन्ध राख्ने,२. मान वा परिमाण भएको ।
मानिकः (पुंलिङ्ग)
अर्थ− आठ पल बराबरको एक नाप ।