मायावादः (पुंलिङ्ग)
अर्थ− ईश्वर बाहेक सृष्टिका सम्पूर्ण वस्तुहरू असत्य तथा अनित्य मानिन्छन् र भ्रमको कारण जगत् सत्य भान हुन्छ भन्ने सिद्धान्त ।