संस्कृत-शब्दकोशः

मायुक मायूरक

मायूर

मायूरम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "अण्" (४-२-३७)
व्युत्पत्ति− मयूराणां समूहः

अर्थ−
मयूरको बथान ।


मायूर (विशेषण)


अर्थ−
१. मयूरको,
२. मयूरको प्वाँखको,
३. मयूरले तानिएको वा उडाइएको,
४. मयूरलाई प्यारो मान्ने ।


मायूरः (पुंलिङ्ग)


अर्थ−
१. मयूर,
२. त्यस्तो मयूर जसले रथ वा विमान चलाउँछ ।



Correction: