संस्कृत-शब्दकोशः

मार मारकत

मारक

मारकः (पुंलिङ्ग)


विस्तार−

अर्थ−
१. प्लेग हैजा जस्तो सरुवा र डरलाग्दो रोग,
२. कामदेव,
३. हत्यारा,
४. बाजचरो ।


मारक (विशेषण)


अर्थ−
१. मार्ने,
२. ठुलो विष आदिको प्रभाव नाश पार्ने ।



Correction: