मारजित्
माररिपु
मारण
मारणम् (नपुंसकलिङ्ग)
निष्पत्ति− मृङ् (प्राणत्यागे) +
अर्थ−
१. मार्नु,
२. रसादि ओखती बनाउँदा धातुलाई भस्म पार्नु,
३. शत्रुलाई मार्ने आभिचारिक कर्मविशेष ।
मारणम् (नपुंसकलिङ्ग)
निष्पत्ति− मृङ् (प्राणत्यागे) +
अर्थ−
मर्न लगाउनु वा मार्न लगाउनु/मार्नु ।