मारी (पुंलिङ्ग)
अर्थ− हत्यारा मानिस । (मारिन्) ।
मारी (स्त्रीलिङ्ग)
अर्थ− प्लेग, हैजा, बिफर जस्ता सरुवा तथा डरलाग्दा - रोग वा त्यस रोगकी अधिष्ठात्री देवी ।