मार्गी (पुंलिङ्ग)
अर्थ− बाटो हिँड्ने मानिस / बटुवा । (मार्गिन्) ।
मार्गी (स्त्रीलिङ्ग)
अर्थ− सङ्गीतमा एक मूर्छना । (मार्गिन्) ।