संस्कृत-शब्दकोशः

मार्जन मार्जनी

मार्जना

मार्जना (स्त्रीलिङ्ग)


निष्पत्ति− मार्ज (शब्दे) +

अर्थ−
१. ढोलकको आवाज,
२. सफा गराइ,
३. मझाइ/माज्ने क्रिया,
४. पुछाइ वा मेटाइ ।



Correction: