संस्कृत-शब्दकोशः

मार्जारी मार्जारीय

मार्जारीभक्ति

मार्जारीभक्तिः (स्त्रीलिङ्ग)


अर्थ−
शैवागमअनुसार बिरालाले मुखले बच्चा पक्डेर एक ठाउँमा नसारेसम्म जसरी एक ठाउँमा रहिरहन्छन् त्यसरी नै सम्पूर्ण रूपले परमेश्वरमा अवलम्बित भक्तले देखाउने भक्ति/श्रद्धा/आस्था/विपरीत-मर्कटात्मजभक्ति/वानरीभक्ति जसमा बच्चाले बाँदर्नीलाई पक्डेजस्तै गरी जीवात्माले पनि आराध्य ईश्वरालई पक्डिन आफ्नोतर्फबाट प्रयास गरेको हुन्छ ।



Correction: