मार्जित (विशेषण)
अर्थ− १. माजिएको वा पुछिएको,२. सफा वा शुद्ध पारिएको,३. सजाइएको ।
मार्जितः (पुंलिङ्ग)
अर्थ− प्राचीन एक खाद्य पदार्थविशेष ।