संस्कृत-शब्दकोशः

मार्तण्डसप्तमी मार्तिकावत

मार्तिक

मार्तिक (विशेषण)


अर्थ−
माटोको वा माटोको बनाइएको ।


मार्तिकः (पुंलिङ्ग)


अर्थ−
१. माटोको गाग्रो,
२. गाग्रोको ढकना ।


मार्तिकम् (नपुंसकलिङ्ग)


अर्थ−
माटोको डल्ला ।



Correction: