संस्कृत-शब्दकोशः

मालका मालचक्रक

मालकोश

मालकोशः (पुंलिङ्ग)


अर्थ−
शरद् ऋतुमा रातको पहिलो पहरमा गाइने एक राग । कतिपय विद्वान्को मतमा शिशिर तथा वसन्तमा गाइने भन्ने छ । यसमा ऋषभ र पञ्चमस्वर रहन्न र गान्धार निषाद - धैवत कोमल हुन्छ । प्रायः यो दसैँमा दुर्गाको भजन रूपमा गाइन्छ । हे० मालश्री ।



Correction: