संस्कृत-शब्दकोशः

मालजातक मालतिका

मालति

मालतिः (स्त्रीलिङ्ग)


अर्थ−
१. चमेली,
२. वसन्ती फूल कोपिला फूल,
३. तरुनी अवस्थाकी कुमारी,
४. जून,
५. रात,
६. कवै,
७. नदी,
८.जाइफल,
९. कोपिला,
१०. बाह्र र अक्षरको एक छन्द, जसका प्रत्येक चरणमा क्रमैले नगण जगण जगणरगण हुन्छन्,
११. छ अक्षरको एक छन्द, जसका प्रत्येक चरणमा दुई जगण रहन्छन्,
१२. मत्त गयन्द सवैयाको एक नाम ।



Correction: