मालती (स्त्रीलिङ्ग)
अर्थ−
१. चमेली,
२. वसन्ती फूल कोपिला फूल,
३. तरुनी अवस्थाकी कुमारी,
४. जून,
५. रात,
६. कवै,
७. नदी,
८.जाइफल,
९. कोपिला,
१०. बाह्र अक्षरको एक छन्द, जसका प्रत्येक चरणमा क्रमैले नगण जगण जगण रगण हुन्छन्,
११. छ अक्षरको एक छन्द, जसका प्रत्येक चरणमा दुई जगण रहन्छन्,
१२. मत्त गयन्द सवैयाको एक नाम ।