मालव (विशेषण)
अर्थ−
मालवा देशको ।
मालवः (पुंलिङ्ग)
अर्थ−
१. मालव देश/मालवा प्रान्त,
२. मालवाके बासिन्दा,
३. रातको १६ देखि २० दण्डसम्म गाइने एक राग ४. सेतो लोध । (बहुवचनमा- ‘मालवाः’) ।
मालवः (पुंलिङ्ग)
अर्थ−
मालवा देशको बासिन्दा ।
मालवम् (नपुंसकलिङ्ग)
अर्थ−
मालवा देशको बासिन्दा ।