माल्लः (पुंलिङ्ग)
अर्थ− ब्रह्मवैवर्त पुराणअनुसार लेट जातिको पुरुषबाट धीवरी जातिकी स्त्रीमा उत्पन्न वर्णसङ्कर जाति । ‘लेटाद् धीवरकन्यायां जातो माल्लः’ (ब्रह्मवैवर्त) ।