मांसतानः (पुंलिङ्ग)
अर्थ− गलामा हुने एक रोग, जसले गला सुन्निएर घाँटीको प्वाल थुनिएर प्राणीहरू मर्ने गर्छन् । (डिप्थेरिया) ।