मासव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− मार्ग महिनादेखि कार्तिक महिनासम्म प्रत्येक महिना क्रमशः नुन, घिउ, तेल, सप्तधान्य, आकर्षक वस्त्र, गहुँ, जलपूर्ण कलश, कपूरसहितको चन्दन, नौनी (मखन), छाता र शर्करा/गुडको लड्डु दान गर्नुपर्ने नियम रहेको एक व्रत ।