मासिक (विशेषण)
अर्थ−
१. महिनासम्बन्धी,
२. हरेक महिनामा हुने,
३. महिनाभर रहने,
४. हरेक महिनामा असुल गरिने,
५. एक महिनाको लागि (कुनै घर वा चिज) कुनै कामको निमित्त लिइएको ।
मासिकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मासिक श्राद्ध,
२. मासिक पत्रिका,
३. मासिक धर्म / महिनामा गरिने धर्म ।
मांसिकः (पुंलिङ्ग)
अर्थ−
जटामसी ।