माहेन्द्रः (पुंलिङ्ग)
अर्थ−
१. अस्त्रविशेष,
२. वारको अनुसार भिन्न दण्डमा पर्ने एक योग, जसमा यात्रा गर्ने विधान छ,
३. सुश्रुतको मतमा एक देवग्रह । यो लाग्दा मानिसमा सुऱ्याइँ, शास्त्रसम्बन्धी बुद्धि, भृत्यभरण बुद्धि आदिका गुणहरू हुन जान्छन्,
४. जैनीहरूको एक देवता जुन कल्पभाव नामको वैमानिक देवगणमध्ये एक हुन्,
५. जैनीहरूको मतमा चौथो स्वर्ग ।
माहेन्द्र (विशेषण)
अर्थ−
महेन्द्र देवतासम्बन्धी/इन्द्रसम्बन्धी ।