मित्रराष्ट्रसङ्घ (पुंलिङ्ग)
अर्थ− मित्रदेशहरूको सङ्घ या सभा, जसमा विश्वशान्ति र अरू किसिमका समस्याहरूको समाधान शान्तिपूर्ण ढंगले कुराकानीद्वारा गर्ने प्रयत्न गरिन्छ ।