संस्कृत-शब्दकोशः

मिथिल मिथु

मिथिला

मिथिला (स्त्रीलिङ्ग)


निष्पत्ति− मन्थ (विलोडने) - "इलच्" अनुनासिकलोपः अकारस्य इत्वं च निपा० (उ० १-५७)
व्युत्पत्ति− मथ्यन्तेऽत्र रिपवः

अर्थ−
वर्तमान तिरहुतको प्राचीन नाम, जुन विदेह देशको राजधानी थियो । यहाँ निमिवंशी राजा जनकहरूले राज्य गर्थे ।


मिथिलाः (पुंलिङ्गबहुवचन)


अर्थ−
मिथिल जातिका मानिसहरू ।



Correction: