मिथिला (स्त्रीलिङ्ग)
अर्थ− वर्तमान तिरहुतको प्राचीन नाम, जुन विदेह देशको राजधानी थियो । यहाँ निमिवंशी राजा जनकहरूले राज्य गर्थे ।
मिथिलाः (पुंलिङ्गबहुवचन)
अर्थ− मिथिल जातिका मानिसहरू ।