मिथ्यायोगः (पुंलिङ्ग)
अर्थ− आयुर्वेदअनुसार त्यो काम जुन रूप, रस, प्रकृति आदिको विरुद्ध हुन्छ । जस्तो- मलमूत्र आदिको वेग रोकिनु ।