मीनः (पुंलिङ्ग)
अर्थ− १. माछो,२. मेष वृष आदि बाह्र राशिहरूमध्ये अन्तिम राशि,३. विष्णुको मत्स्यावतार ।