मीनगोधिका (स्त्रीलिङ्ग)
अर्थ− तलाउ, पोखरी झील आदि माछा रहने ठाउँ । ‘पल्वलं दीर्घिका वापी यष्टिका मीनगोधिका’ (त्रिकाण्डुकोश) ।