निष्पत्ति− "वुन्" (४-२-६१) व्युत्पत्ति− मीमांसां वेत्ति अधीते वा
अर्थ− १. त्यस्तो व्यक्ति, जसले कुनै कुराको विवेचना वा मीमांसा गर्छ, २. मीमांसा शास्त्रको विद्वान्, ३. मध्वाचार्य, ४. कुमारिल भट्ट, ५. जैमिनि ऋषि, ६. रामानुजाचार्य, ७. भाष्यकार शबरस्वामी ।