मीलित (विशेषण)
अर्थ− १. आँखा चिम्लिएको,२. फक्रेको फूल बन्द भएको,३. चाउरिएको वा खुम्चिएको ।
मीलितम् (नपुंसकलिङ्ग)
अर्थ− एक अलङ्कार, जसमा उपमेय र उपमान एक जस्तो हुनाको कारण कुनै भेद देखापर्दैन ।