संस्कृत-शब्दकोशः

मीलन मील्

मीलित

मीलित (विशेषण)


अर्थ−
१. आँखा चिम्लिएको,
२. फक्रेको फूल बन्द भएको,
३. चाउरिएको वा खुम्चिएको ।


मीलितम् (नपुंसकलिङ्ग)


अर्थ−
एक अलङ्कार, जसमा उपमेय र उपमान एक जस्तो हुनाको कारण कुनै भेद देखापर्दैन ।



Correction: