मुकुलित (विशेषण)
अर्थ− १. कोपिला लागेको,२. केही फक्रेको (कोपिला),३. केही मात्र खुलेको,४. आधा आँखा चिम्लेको ।