संस्कृत-शब्दकोशः

मुकुलिन् मुकुष्ठ

मुकुलीमुद्रा

मुकुलीमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
दुबै हातका औँलाहरू जोडेर केही खुम्च्याउँदा हुन जाने हस्तक्रियाको मुद्राविशेष । भनाइ छ-

“सम्मुखीकृत्य हस्तौ द्वौ किञ्चित्सङ्कुचिताङ्गुली ॥
मुकुली तु समाख्याता.. ..... ॥”

(मुद्राप्रकाश) ।



Correction: