संस्कृत-शब्दकोशः

मुक्त मुक्तकऋण

मुक्तक

मुक्तकम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मुच्लृ (मोक्षणे) - "क्तः" (३-२-१०२)

अर्थ−
१. एक काव्य, जुन एकै पद्यमा पूरा गरिन्छ,
२. फुटकर कविता । प्रबन्धको उल्टो, जसलाई उद्भट पनि भनिन्छ,
३. अस्त्रविशेष ।



Correction: