मुक्तामुक्तम् (नपुंसकलिङ्ग)
अर्थ− धनुर्वेदका चार अङ्गमध्ये एक, जसमा छोडिने र छोडिएको काँड आदि फर्काउने क्रियालाई मुक्तामुक्त भनिन्छ ।