संस्कृत-शब्दकोशः

मुक्तितीर्थ मुक्तिप्रद

मुक्तिनाथ

मुक्तिनाथः (पुंलिङ्ग)


अर्थ−
नेपालको उत्तरपूर्वी भागमा अवस्थित मुस्ताङ जिल्लामा पर्ने २२००० फिट उँचो हिमाल खण्डमा रहेको प्रसिद्ध एक तीर्थ । यहाँ जलरूप विष्णु, अग्निरूप शिवको एकै ठाउँमा आवाहन गरी घिउ खीरले ब्रह्माले ज्ञानस्वरूप यज्ञमा सबै प्राणीले मुक्ति पाउन् भनी होमयज्ञ गरेकाले मुक्तिक्षेत्र नाम रहन गएको हो । यहाँ चतुर्बाहु विष्णु भगवान्



Correction: