मुखवासः (पुंलिङ्ग)
अर्थ− १. सानो पिर्रे झार,२. तरबुजोको लहरो,३. मुखलाई सुगन्धित पार्ने वस्तु,४. पान, नरिवल, कपूर, अलैँची कंकोलसहित वस्तुहरू । ‘ताम्बूलनारिकेलकर्पूरैलाकङ्कोलैः सहितं मुखवाससंज्ञम् ।’ (धर्मसिन्धु) ।