मुखाग्र (विशेषण)
अर्थ− १. इच्छा हुनासाथ भन्न सकिने,२. किताब नहेरेर किताबको लेख भन्न सक्ने ।
मुखाग्रम् (नपुंसकलिङ्ग)
अर्थ− १. ओठ,२. कुनै वस्तुको अगाडिको भाग ।